सात किलो सुन लुकाएर ल्याउने घले फन्दामा

कन्टेनरको डिब्बामा सात केजी सुन लुकाएर ल्याउने शेर ग्याल्बो घले विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । रसुवागढीबाट स्याफ्रुतर्फ आउँदै गरेको ना.६ ख ९०६८ नम्बरको कन्टेनर डिब्बामा विना बिलबिजक ल्याएको सुन प्रहरीले बरामद गरेको थियो । प्रहरीले राजस्व अनुसन्धान विभागमा अनुसन्धानका लागि घलेलाई पठाएको थियो । विभागको अनुसन्धानबाट ३ करोड ५५ लाख ८८ हजार रुपैयाँ … Continue reading सात किलो सुन लुकाएर ल्याउने घले फन्दामा